'सरकारको नैतिकता गायब भयो' भन्दै माइतीघरमा बालियो मैनबत्ती, डा केसीको माग पूरा गर्न माग

काठमाडौं : अनशनरत डा गोविन्द केसीको समर्थनमा माइतीघरमा सोमबार मैनबत्ती बालेर प्रदर्शन गरिएको छ। स्वास्थ्य क्षेत्रमा सुधार लगायतका माग लिएर केसी १५ दिनदेखि अनसनमा छन्। अनसन जुम्लामा सुरु…
पुरा पढ्नुहोस्...

प्रदेश २ मा ३६ जना कोरोना संक्रमित थपिए, ९ सय ८७ जना डिस्चार्ज, दुई जनाको मृत्यु

जनकपुरधाम : प्रदेश २ मा सोमवार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, कोरोना संक्रमणबाट २ जनाको मृत्यु समेत भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, गौर अस्पताल…
पुरा पढ्नुहोस्...

आफ्नै छोरीको पटक-पटक बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

धादिङ : आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ। चौध वर्षीया छोरीलाई पटक-पटक बलात्कार गरेको अभियोगमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय…
पुरा पढ्नुहोस्...

सुनसरीका ३६ सहित प्रदेश १ मा ८३ जना कोरोना संक्रमित थपिए, ४४ जना भए डिस्चार्ज

विराटनगर : प्रदेश १ मा सोमवार ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २/२, धनकुटा र इलाममा १/१ र प्रदेश १ बाहिरका ७…
पुरा पढ्नुहोस्...

विराटनगरका तीन अस्पतालमा पीसीआर परीक्षण सुरुः न्यूरोको शुल्क अझै अनिश्चित, नोबेलमा दुई हजार र…

विराटनगरः  विराटनगरमा सोमबारदेखि पीसीआर परीक्षण सुरु भएको घोषणा गरेका तीन स्वास्थ्य संस्थामध्ये एकले परीक्षण शुल्क निर्धारण गर्न सकेको छैन। सोमबारदेखि पीसीआर परीक्षण भएको जानकारी गराउने…
पुरा पढ्नुहोस्...

भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं : भरतपुर अस्पतालमा चितवनका ५५ वर्षका पुरुषको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ। मृगौला रोगी उनलाई असोज ४ गते संक्रमण पुष्टि भएको थियो। भरतपुर महानगरपालिका ७ का उनी खोकी र…
पुरा पढ्नुहोस्...

हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णयविरुद्ध नेवानिका कर्मचारी आन्दोलित

काठमाडौं: विदेशी लगानीमा रहेको निजी कम्पनी हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सुविधा दिने निर्णयविरुद्ध कर्मचारी आन्दोलित भएका छन्। प्रमुख प्रतिपक्षी…
पुरा पढ्नुहोस्...

विषाक्त रसायन भेटिएपछि स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

काठमाडौं: औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ। विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड…
पुरा पढ्नुहोस्...

कोभिड-१९ महामारी : खराब सूचीको ४९ औं स्थानमा उक्लियो नेपाल, परीक्षणको १३ प्रतिशतमा संक्रमण देखिँदै

काठमाडौं : कोभिड-१९ महामारीबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा नेपाल पचासभित्र अटाएको छ। ७३ हजार ३९४ कोभिड-१९ का केस दर्ता भएको नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ४९ औं…
पुरा पढ्नुहोस्...

'मन्त्रिपरिषद् पुनर्गठन आजभोलि नै हुन्छ, अध्यक्षद्वय आज पनि छलफलमा'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा जुटेका छन्। प्रधानमन्त्री समेत रहेका ओली र…
पुरा पढ्नुहोस्...