अभिनेत्री रजनी केसी रातो ड्रेसमा देखिइन् बोल्ड (फाेटाेफिचर)

पछिल्लो समय सानोपर्दामा निकै ब्यस्त रहेकि अभिनेत्री रजनी केसी हुन् । नेपाली चर्चित निर्माता छविराज ओझाको फिल्म ‘लोफर’बाट अभिनयमा डेब्यु गरेकी रजनीले लोफर पछि लगातार केही फिल्म हात परेकी हुन्, तर फिल्मको असफलताले गर्दा उनी ठुलो पर्दामा जम्न भने सकिनन् ।

उनलाइ ठुलो ठूलाे अभिनयमा राम्रो नफापे पनि उनलाई अहिले सानो सानाे अभिनयमा भने राम्रोसँग फापेको छ । सानोपर्दाका लागि उनलाई भ्याइनभ्याई समेत रहेको छ । पछिल्लो समय उनी निर्देशक निर्मल शर्माले बनाउने गरेको टिभी सिरियल, बिज्ञापन चलचित्रका अलवा गजित बिष्टको निर्देशक रहेको टेलिचलचित्र ‘अचानक’मा समेत ब्यस्त रहेकी छन् ।

त्यस्तै उनकाे रुपकाे सुन्दरताकाे भने निकै चर्चा हुने गर्छ । उनले सामाजिक संजालमा कहिल्य कहिल्य राखेकाे हट तस्विर भने एकाएक भाइरल हुने गर्छ । फिल्ममा हट एण्ड बोल्ड लुकमा प्रस्तुत हुने गरेकी रजनी सानो पर्दामा भने सिम्पल लुक्समा देखिने गरेकी छन् । तर पनि उनीबाट भने दर्शक निरास हुन परेको छैन किनभने बेलाबेलामा उनी सामाजिक सञ्जालमा हट एण्ड बोल्ट तस्बिर सार्वजनिक गर्दै दर्शकको प्यास मेटाउँदै आइरहेकी छन् ।

हालै पनि रजनीले सामाजिक सञ्जालमा एक रातो ड्रेसको केही तस्बिर सार्वजनिक गरेकी छन् । उनकाे त्याे लाेभलाग्दाे तस्विर देखेर दर्शक निकै उत्शाहित भएका छन् । जसमा उनी हट एण्ड बोल्ड लुक्समा प्रस्तुत भएकी छन् । तस्बिरमा उनी निकै सुन्दर समेत देखिएकी छन् । तस्बिरलाई उनका फ्यानले राम्रो प्रतिक्रिया समेत दिएका छन् ।

सम्बन्धित खवर

तपाईको प्रतिक्रिया