बलिउड अभिनेत्री सन्नी लियोनीको १० लाख लाइक पाएका यी तस्बिर (फोटो-फिचर)

बलिउडकी चर्चित नायिका हुन सनी लियोनी । उनको बलिउडमा निकै चर्चा चलिरहन्छ । बेला बेलामा चर्चामा आउने उनि पछिल्लो समयमा पनि निकै चर्चामा आएकी छिन् ।

पछिल्लो समयमा सनीले निकै हट र सुन्दरी भएर फेसबुक र इन्स्टाग्राममा आफ्नो ग्या-मरस फोटो अपलोड गरिरहन्छिन्। उनका तस्विर सामाजिक संजालमा निकै भाइरल हुने गर्दछन ।

यसैक्रममा पछिल्लो समय भने उनले परिवारसँगका केहि फोटो सामाजिक संजालमा पोस्ट गरेकी थिइन् जुन फोटो यतिबेला भाइरल भएको छ ।

उनको त्यो फोटोले सामाजिक संजालमा निकै चर्चामा छन् ।उनको त्यो फोटोलाई धेरै दर्शकहरुले मन पराएर झण्डै दश लाखले लाइक गरेका छन भने हजाराै कमेन्ट तथा शेयर गरेका छन् ।

उनले केहि समय पहिला नेपालि फिल्म पासवर्डमा आइटम डान्स समेत गरेर नेपालमा चर्चा पाएकी थिइन् ।

हेर्नुहाेस् उनका केहि तस्विर

सम्बन्धित खवर

तपाईको प्रतिक्रिया