सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले गरिन् यस्तो खुलासा (भिडियोसहित)

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको नि धनपछि उनकी प्रेमिका रेहा चक्रवर्ती आलोचनाको पात्र बनेकी छिन् । यहि विचमा रेहाको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

‘म मेरो प्रेमीलाई औंलामा नचाउन सक्छु । यदि कसैले आफुलाई गुण्डा सम्झन्छ भने म त्यो भन्दा ठूलो गुण्डी हुँ ।’

जुन भिडियोमा रेहाले आफुलाई गुण्डी भएको समेत उल्लेख गरेकी छिन् । अहिले सामाजिक संजालमा सुशान्तकि प्रेमिकाे भिडियाे भाइरल भएकाे छ ।

भिडियोमा रहोले भनेकी छिन् ‘म मेरो प्रेमीलाई औंलामा नचाउन सक्छु । यदि कसैले आफुलाई गुण्डा सम्झन्छ भने म त्यो भन्दा ठूलो गुण्डी हुँ ।’ यो भिडियो कति पुरानो हो । प्रष्ट भएको छैन ।

भिडियाे हेर्नः यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित खवर

तपाईको प्रतिक्रिया