प्रकाश सपूतको ‘बद्ला बरिलै’ गीत सार्वजनिक (भिडियोसहित)

नेपाली चर्चित गायक एवं मोडल प्रकाश सपूतको तीज गीत ‘बद्ला बरिलै’ डिजिटल बजारमा सार्वजनिक भएको छ । बोल माया’ र ‘गलबन्दी’ जस्ता लोकप्रिय गीत ल्याएका प्रकाश सपुतले बदलाको भाव बोकेको बदला बरिलै बोलको सशक्त गीत ल्याएका छन् ।

उनकाे यस गीत निकै राम्राे रहेकाे छ, गीतले बास्तिवक घटना संगालेर ल्याएका छन् । बला त्कार जस्तो जघन्य अप राध गर्ने अपरा धीले कुनै पनि रुपमा सजाए पाउने गीतको मुल भाव छ । प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा देवी घर्ती मगरको स्वर छ ।

प्रकाश सपुत स्वयमको सोच एंव निर्देशन रहेको ‘बदला बरिलै’मा नायिका केकी अधिकारीले जिवन्त अभिनय गरेकी छिन् । कलाकार ध्रुव कोइरालाले बला त्कारीको भूमिका निभाएका छन् ।

केकी र ध्रुवसँगै भिडियोमा हिउँवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर र सन्ध्या गौतम बरालको अभिनय छ । बाल कलाकारको रुपमा ब्रिशा बराल र इजुलिया आचार्य प्रस्तुत छन् ।

भिडियो हेर्नुहाेस्ः

प्रकाशित मिति : August 1, 2020

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.11’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = “http://connect.facebook.net/en_US/sdk.js#xfbml=1&appId=&version=v2.3”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

सम्बन्धित खवर

तपाईको प्रतिक्रिया